×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सरकारले ‘विद्युत विधेयक, २०७७’ फिर्ता लियो

सरकारले ‘विद्युत विधेयक, २०७७’ फिर्ता लियो

भदौ ३१, २०७९

काठमाडौँ- सरकारले राष्ट्रियसभामा विचाराधिन ‘विद्युत विधेयक, २०७७’ फिर्ता लिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेश गर्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित सो प्रस्ताव फिर्ता भएको घोषणा गर्नु भयो ।

सबै पढ्नुहोस