आजबाट निर्वाचन आचारसंहिता निष्क्रिय
मङ्सिर २६, २०७९काठमाडौँ- गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता मंसिर २६ गते अर्थात (आजबाट) निष्क्रिय हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले भोलिदेखि आचारसंहिता लागू नरहने निर्णय गरेसँगै निष्क्रिय भएको हो । उक्त निर्णयबारे निर्वाचन आयोगले प
सबै पढ्नुहोस