×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

देशभरका सांसद काठमाडौंमा बोलाएर एमालेले सुरु गर्यो अभिमुखीकरण(तस्वीरहरु)

देशभरका सांसद काठमाडौंमा बोलाएर एमालेले सुरु गर्यो अभिमुखीकरण(तस्वीरहरु)

फाल्गुण २२, २०७९

काठमाडौं -आगामी २५ गते हुन् लागेको राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेले सांसदहरूलाई प्रशिक्षण सुरू गरेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू काठमाडौंमा भेला भएका छन् । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी छन् ।

सबै पढ्नुहोस