नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो
असार ७, २०८०काठमाडौं- नागरिकता ऐन कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको हो । सर्वोच्चको आदेशसँगै नागरिकतासम्बन्धी यो ऐन कार्यान्वयनमा आएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघ
सबै पढ्नुहोस