स्थानीय तहको चुनाव सार्न दुई ऐन संशोधन गरिँदै
माघ १३, २०७८काठमाडौं- सरकारले स्थानीय चुनाव सार्न स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान संशोधनको तयारी गरेको छ । केही दफा संविधानसँग बाझिएको र केही संविधान प्रतिकूल भएको तर्कसहित संशोधन गर्न लागिएको हो। महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ३ (१) खारेज गरिने बताए। उक्त दफामा सदस्यहरूको निर्वाचन गाउँ–
सबै पढ्नुहोस