धनगढीका स्वतन्त्र उम्मेदवार गोपी हमाल जित्नुका यस्ता छन कारण
जेठ ८, २०७९काठमाडौं- ‘हामी बनाउँछौं, हाम्रो धनगढी’ भन्ने मूल नारा लिएर गोपी हमालले धनगढी उपमहानगरपालिकाको नगप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि हमालले उपमहानगरपालिकाको नगरप्रमुख उम्मेदवारी दर्ता गराएका थिए । त्यति बेला हालले काँग्रेसका यिनै नृप वडसँग २ हजार ७०० मतान्तरले पराजित हुनु परेको थियो । यसपालिको निर्वाचनमा तिनै गठबन्धनका उम्मेदवार नृप वड स्वतन्त्र उम्मेदव
सबै पढ्नुहोस