राष्ट्रसंघका महासचिवलाई मेन्सन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा वाग्लेको ट्विट
बैशाख २७, २०८०काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिएका नेपाली अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालको जारी नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्व समुदायलाई सार्वजनिक जानकारी दिएका छन् । आज वाग्लेले संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस, राष्ट्रसंघको शरणार्थी मामिलाका उच्च आयुक्त फिलिप्पो ग्रान्डी, अमेरिकी विदेश स
सबै पढ्नुहोस