सांसद् मञ्जु खाँण संसदमै
जेठ ५, २०८०काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पति पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि अष्ट्रेलियातर्फ गएको अनुमान गरिएकी सांसद मञ्जु खाँण शुक्रबारको संसद बैठकमा उपस्थित भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद् बैठकमै उपस्थित भएकी हुन्। भुटानी शरणार्थी प्रकरणमा
सबै पढ्नुहोस