कोशी प्रदेशमा रास्वपाको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण सुरु
साउन ५, २०८०इटहरी - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कोशी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार इटहरीमा सुरु भएको छ । पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो। प्रशिक्षणको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर गरेका छन् । दुई दिनसम्म चल्ने कार्यक्रमम
सबै पढ्नुहोस