×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसियाली खेलकुद : नेपाली क्रिकेटमा लामो समयपछी बिनोद भण्डारीको पुनरागमन

एसियाली खेलकुद : नेपाली क्रिकेटमा लामो समयपछी बिनोद भण्डारीको पुनरागमन

साउन १२, २०८०

काठमाडौं- चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदको नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेपाल क्रिकेट संघ(क्यान) ले १५ सदस्य टोली नाम पठाएको छ । घोषणा भएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन् । विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादव खेलाडीले पूनरागमन गरेका छन् ।

सबै पढ्नुहोस