×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नयाँ आर्थिक वर्षको १५ दिनमा २१ अर्ब २८ करोड राजस्व उठ्यो

नयाँ आर्थिक वर्षको १५ दिनमा २१ अर्ब २८ करोड राजस्व उठ्यो

साउन १५, २०८०

काठमाडौँ -वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व, गैर राजश्व, भन्सार शुल्क गरी साउन १५ गतेसम्ममा कूल २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको हो । यस अवधिमा राजस्वतर्फ १७ अर्ब ४० करोड ५० लाख रुपैयाँ (लक्ष्यको १.२२ प्रतिशत) उठेको छ भने अन्य स्रोतमार्फत ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ सङ्कलन भएको छ । राजस्वतर्फको

सबै पढ्नुहोस