×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानसेनापति शर्मा भारत प्रस्थान, कामुको जिम्मा राणालाई

प्रधानसेनापति शर्मा भारत प्रस्थान, कामुको जिम्मा राणालाई

असोज ७, २०८०

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् । सोमबारदेखि  असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी) मा सहभागी हुन प्रधानसेनापित त्यसतर्फ प्रस्थान गरेका हुन् ।  प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जना

सबै पढ्नुहोस