पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भवाना
असार २७, २०७८जल तथा मौसम विज्ञान विभागले आइतबार पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको हो । विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधि
सबै पढ्नुहोस