ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते
भदौ २०, २०७८किमाथाङ्का- सङ्खुवासभाको चिचिला गाउँपालिका-१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका-५ फ्याक्सिन्दाबाट तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१-०२-००१ख ८०८३ नंको मिनीट्रक चिचिला-१ पात्लेमा गए राति दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी नगरपालिका-६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको थ
सबै पढ्नुहोस