११ जिल्लाका सीडीओ फेरिए (हेर्नुहोस सूचीसहित)
चैत ७, २०८०काठमाडौं- गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा र पदस्थापन गरेको छ । मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो । ऋषिराज आचार्यलाई जाजरकोट, सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । 
सबै पढ्नुहोस