कालिञ्चोकमा हिमपात
फाल्गुण २०, २०८०चरिकोट - दोलखामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक, रामेछाप र दोलखाको संगम स्थल शैलुङलगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ। कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू-भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो। हिउँ परेपछि दोलखाको चर्चित पर्यटकीयस्थल कालिञ्चोकमा आन्तरिक पर्यटकको त्यसतर्फ लागेका छन्। कालिञ्चोक जाँदा हि
सबै पढ्नुहोस