चिकित्सा जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र
बैशाख ३, २०८१काठमाडौं - शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदनले कारबाही सिफारिस गरेकामाथि छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाललाई पत्र लेख्ने निर्णय गरेको छ। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन तथा कारबाही सिफारिस गरिएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न अख्ति
सबै पढ्नुहोस