सरकारले आफ्नो नाममा ल्यायो बाँसबारीकाे १० रोपनी जग्गा
चैत ९, २०८०काठमाडौं - बाँसबारी छाला जुत्ता उद्योगको अतिक्रमण भएको जग्गा सरकारको नाममा ल्याइएको छ । शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविराम नेपालीले अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिए ।
सबै पढ्नुहोस