गोवामा हराएकी धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा
चैत १४, २०८०काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिनुभएको छ । छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिनुभएको छ । आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आउनुभएको थियो । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी अस्तिदेखि सम्पर्कविहीन भएको भन्दै मेय
सबै पढ्नुहोस