बढे बदर मत: गर्ने तालमेल, मत माग्दा जालझेल
जेठ ७, २०७९काठमाडौं- विराटनगर महानगरपालिकामा विगतको स्थानीय तह निर्वाचनभन्दा यस पटक अत्यधिक मत बदर भएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा जम्मा २४ प्रतिशत मत बदर भएको विराटनगरमा यस पटक बदर मतको संख्या झनै बढेको छ। यस पटक प्रमुखमा २४ प्रतिशत मत बदर हुँदा उपप्रमुखमा भने ३८ प्रतिशत मत बदर भएको छ। निर्वाचन कार्यालयका अनुसार प्रमुख पदमा सदर मत ६८ हजार ०३६ रहेको छ भने उपप
सबै पढ्नुहोस