कामनपाले भन्यो- ‘कसैको घरमा नातागोताबाहेकका बालबालिका राखेको भए विवरण दिनू’
जेठ १८, २०८१काठमाडौं - काठमाडौं महानगरपालिकाले आफन्तबाहेक कोही कसैको घरमा राखिएका बालबालिकाको खोजी थालेको छ । महानगरपालिकाले आज (शुक्रबार) सार्वजनिक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना नातागोताबाहेकका बालबालिका रहेका भए २१ दिनभित्र वडा कार्यालयमा त्यस्ता बालबालिकाको विवरण पेस गर्न भनेको हो। &lsqu
सबै पढ्नुहोस