गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न एक महिनाभित्र नियमावली बनिसक्छ : गृहमन्त्री लामिछाने
जेठ २५, २०८१काठमाडौं - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यसबारे पर्याप्त छलफल भइसकेकाले अब कुनै अलमल नरहेको ब
सबै पढ्नुहोस