नेपालमा उत्पादित सवारी साधन दर्ताको कानुनी व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
बैशाख १०, २०८०काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड"ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि विद्यमान कानुनी समस्या हल गर्न तत्काल ऐन निर्माणको प्रस्ताव र प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ। आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको जनगुनासो सम्बोधन हुनेगरी नेपामा उत्पादन हुने सवारीसा
सबै पढ्नुहोस