सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रचण्ड
बैशाख २०, २०८१काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्र
सबै पढ्नुहोस