भारत भ्रमण सकेर फर्किए प्रधानमन्त्री प्रचण्ड
जेठ २८, २०८१काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्लीको भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि आयोजित शपथग्रहण समारोहमा सहभागी हुन त्यसतर्फ गएका थिए । तस्वीर :
सबै पढ्नुहोस