×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

फोटो फिचर

काठमाडौंमा होली उत्सव (फोटो फिचर)

काठमाडौंमा होली उत्सव (फोटो फिचर)

चैत १२, २०८०

काठमाडौं - काठमाडौं उपत्यकामा आपसमा रङ दलेर होली मनाइएको छ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व वसन्तपुरमा हर्षोल्लासका साथ मनाइएको हो। वसन्तपुर, भृकुटीमण्डप, हनुमानढोका क्षेत्रमा बर्सेनि फागु पूर्णिमाको साँझसम्मै ठूलो उल्लास छाउँछ। आपसमा फागु दलेर विदेशीहरू पनि रमाउने गर्छन्।

सबै पढ्नुहोस