सेयर बजारमा छायो हरियाली, कारोबार रकम पनि उल्लेख्य मात्रामा वृद्धि
असार १२, २०७९काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । लामो समययता निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज आइतबार ९४ अंकको सुधार आएको छ । कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।
सबै पढ्नुहोस