×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

शेयर बजारमा लगातार पाँचौँ दिन पनि उछाल, नेप्से ११ महिनायताकै उच्च विन्दुमा

शेयर बजारमा लगातार पाँचौँ दिन पनि उछाल, नेप्से ११ महिनायताकै उच्च विन्दुमा

साउन ५, २०८२

काठमाडौं- शेयर बजार परिसूचक नेप्सेमा लगातार पाँचौँ कारोबार दिन पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से २१.७६ अङ्कले उकालो लाग्दै २ हजार ८९२.७२ विन्दुमा पुगेको छ, जुन पछिल्लो ११ महिनायताकै सबैभन्दा उच्च हो। यसअघि गत वर्षको भदौ ९ गते नेप्सेले यो विन्दु छोएको थियो। यो वृद्धिसँगै बजारमा लगानीकर्ताको उत्साह बढेको छ, तर कारोबार रकममा भने केही गिरावट आएको छ। सबै समूहमा हरियाली

सबै पढ्नुहोस