×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सेयर बजारमा लगातार तेस्रो दिन उछाल, नेप्से २९ अंकले बढ्यो

सेयर बजारमा लगातार तेस्रो दिन उछाल, नेप्से २९ अंकले बढ्यो

असार १७, २०८२

काठमाडौं - सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो दिन पनि उत्साहजनक वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६० विन्दुमा पुगेको छ। यसअघि साताको पहिलो दिन आइतबार २६ अंक र सोमबार ९ अंकले बजार उकालो लागेको थियो। मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा आज बढेर ७ अर्ब ३ करोड

सबै पढ्नुहोस