भुक्तानी ढिलाइ गर्ने कर्मचारीमाथि कारबाही हुने
माघ २९, २०७९काठमाडौँ- अब आयोजना तथा परियोजनाको सिर्जित दायित्वको भुक्तानी नियोजित रूपमा रोक्ने कर्मचारीमाथि कारबाही हुने भएको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले नियोजित रूपमै पूरा भएको परियोजना तथा विकास निर्माणका कामको भुक्तानी रोक्ने कर्मचारीलाई विभागीय कारबाही गर्ने र सो कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा समेत सो जोड
सबै पढ्नुहोस