×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आज

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आज

चैत २२, २०७९

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ। यसअघि सबैभन्दा बढी चैत ५ मा छापावाला सुन प्रतितोला एक लाख १० हजार किनबेच भएको थियो। अघिल्लो दिनको तुलनामा सुनको मूल्य दुई हजारले बताएको हो। चैत २१ मा छापावाला सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो। केही समययता सुनको मूल्य बढ्दै गएक

सबै पढ्नुहोस