भारतबाट फेरि बढेर आयो पेट्रोलको मूल्य, नेपालमा बढ्ला कि घट्ला ?
जेठ १८, २०७९काठमाडौं- भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ भने खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ। डिजेल प्रतिलिटर ७ रुपैयाँ
सबै पढ्नुहोस