पूर्वराजाले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने
असोज २४, २०७८काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । उनले अष्टमीको दिन समेत शक्ति पीठहरुको दर्शन समेत नगर्ने शाहका स्वकीय सचिव फणि पाठकले अनलाइनपानालाई जानकारी दिएका छन्। लामो समय देखि धार्मिक भ्रमण र तीर्थस्थलको समेत यात्रा नगरेका शाहले कोरोनाका कारण यस्तो निर्णय लिएको पाठक बताउछन्। विगतका वर्षहरुमा भने पूर
सबै पढ्नुहोस