यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
असार २०, २०७९पञ्चाङ्ग वि.सं. असार २०, २०७९ । ई.सं. ४ जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । सोमबार आषाढ शुक्लपक्ष । तिथि- पञ्चमी, १४:४७ बजे उप्रान्त षष्ठी । नक्षत्र- मघा, ६:१५ बजे उप्रान्त पूर्वफाल्गुनी । योग- सिद्धि, १०:४३ बजे उप्रान्त व्यतीपात । करण- वालव १४:४७ बजेदेखि कौलव, २७:०१ बजे उप्रान्त वणिज । चन्द्रराशि सिंह । आनन्दादि योग ध्वांक्ष। दिनमान ३४।२९ । सूर्योदय
सबै पढ्नुहोस