×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

बालेनको निर्णय अवज्ञा गर्दै हल मालिकले चलाए हिन्दि चलचित्र

बालेनको निर्णय अवज्ञा गर्दै हल मालिकले चलाए हिन्दि चलचित्र

असार ८, २०८०

काठमाडौं- अदालतको आदेश नमान्ने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले चेतावनी दिएपनि हलहरुमा हिन्दी फिल्म प्रदर्शनमा आएको छ। भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीबार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले फिल्म चलाएका हुन्। यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका हुन्। यो फिल्म अ

सबै पढ्नुहोस