असार २२ र २३ गते चितवनमा रोजगार मेला हुने
असार २१, २०७९चितवन- चितवनमा रोजगार मेला हुने भएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुन लागेको हो । यही असार २२ र २३ गते हुने २ दिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाललगायतका १ दर्जन संघसंस्थाको
सबै पढ्नुहोस