के सिपाहीको मूल्य खाडीमा रगत पसिना बगाउने र सडकमा मम बेच्ने जति पनि छैन चिफसाब ?
असोज ५, २०७८काठमाडौँ l भनिन्छ सायद नेपालको सबैभन्दा पवित्र संस्था भनेर नेपाली सेनालाई मानिन्छ । तर अफशोस संस्था जस्तो त्यसको नेतृत्व गर्ने जर्साब, चिफसाबहरु पनि संस्था जस्तै पवित्र र निश्चल भए सायद आज यस संस्थामा कार्यरत जवान अथवा भूतपूर्व जवानहरु खाडीको ५५ डिग्री तापक्रमका आफ्नो एकछाक गाँस र एक जोर नाना र जीवन धान्ने क्यासको लागि आफ्नो प्राणभन्दा पनि प्यारो जन्मभूमि र आफ्ना परिवारलाई छोडेर
सबै पढ्नुहोस