उपत्यकाको चक्रपथका लागि २१ सय रुख काटिए,२० घर भत्काईने
चैत १८, २०७७काठमाडौँ - उपत्यकाको चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण (कलंकीदेखि चाबहिलसम्म) सडक विस्तारका लागि आवश्यक पर्ने संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथ सडक विस्तार आयोजनाको काम लगभग ९८ प्रतिशत सकिएको हो । आयोजनाका अनुसार कलंकीदेखि चाबहिलसम्म २० घर भत्काउन पर्नेछ । सो घरको मुआब्जा वितरण गरी केही समयमै भत्काउन सुरु गरिनेछ । पहिलो चरणको कोटेश्वर–कलंकी सडक विस्तारपछि दोस्रो चरणको कलंकी–
सबै पढ्नुहोस