सरकारका ६ महिना : प्रधानमन्त्री आफैँ असन्तुष्ट
पुस २५, २०८१काठमाडौँ -राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिको नारा दिएर कांग्रेस-एमाले गठबन्धन सरकार बनेको ६ महिना बिते पनि जनतामा आशा जगाउन सकेको छैन । ‘आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र विकास निर्माण अभियानलाई तीव्रता दिने’ प्राथमिकतालाई यो अवधिमा सरकारले देखिने गरी अघि बढाउन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सरकारका कामप्रति अस
सबै पढ्नुहोस