×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजेश पायल राईले आइतबार पोल्याण्ड तताउने

राजेश पायल राईले आइतबार पोल्याण्ड तताउने

ब‌ैशाख १६, २०८०

काठमाडौं- पोल्याण्डमा 'लाइभ कन्सर्ट विथ राजेश पायल राई ' नामक गायक राजेश पायल राईको एकल साङ्गीतिक कार्यक्रम हुने भएको छ । एनआरएनए पोल्याण्डको आयोजनामा भोलि अप्रिल ३० तारिख आइतबारका दिन यहाॅ रहेका नेपालीहरू माझ नयाँ वर्षको शुभकामना आदानप्रदान सहित गायक राईले आफ्नो प्रस्तुति गर्नेछन्। कार्यक्रममा पोल्याण्डका केही स्थानीय नेपाली कलाकारहरूको पनि प्रस्तुति रहनेछ।

सबै पढ्नुहोस