कर्णालीलाई हराउँदै अन्नपूर्ण स्पाइकर किंग्स बन्यो एनभीएलको च्याम्पियन
भदौ २७, २०८३काठमाडौं - अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमाञ्चक फाइनल खेलमा कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले उपाधि चुमेको हो। अन्नपूर्णले फाइनल खेल २५-१५, २५-२० र २५-१८ को सहज जित निकाल्दै समूह चरणमा कर्णालीसँग बेहोरेको हारको बदला समेत लिएको छ
सबै पढ्नुहोस