लघुवित्तले आँट र साहस भएकाहरुलाई बिनाधितो ऋण दिएर व्यवसाय गर्न प्रेरित गर्छ : सिईओ तिमील्सिना
माघ १०, २०७८काठमाडाैँ । नेपाल राष्ट्र बैकले वित्तिय संस्थाहरुलाई क,ख,ग र घ बर्गमा बिभाजित गरि वित्तीय कारोबार गर्न इजाजत दिदै आएको छ , क बर्गमा बाणिज्य बैकहरु, ख बर्गमा विकास बैकहरु ग बर्गमा फाइनान्स हरु पर्छन भने घ वर्गमा पर्ने बित्तिय संस्थाहरु हुन् लघुवित्त । लघुवित्तहरु गाउँगाउँमा गएर बचतको पाठ मात्र सिकाउँदैनन्, केही गर्न सक्छु भन्ने आँट र साहस भएकाहरुलाई धितो वा बिनाधितो ऋण दिएर देश विकासमा इट्टा थप्ने क
सबै पढ्नुहोस