कोहलीको कप्तानीमा बेंग्लोरको जित,पन्जाब पराजित
बैशाख ७, २०८०काठमाडौं - ईन्डियन प्रिमियर लिग(आईपीएल) २०२३ मा रोयल च्यालेन्जर्स बेंग्लोरले जित हात पारेको छ। मोहालीमा भएको खेलमा बेंग्लोरले घरेलु टोली पन्जाब किंग्सलाई २४ रनले पराजित गरेको हो । बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको पन्जाबले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ५० रन मात्र बनाउन सक्यो । पन्जाबका लागि ओपनर प्रसिमरन स
सबै पढ्नुहोस