कतिमा हुँदैछ आज सुनको कारोबार ?
माघ १०, २०७८काठमाडौँ- सोमबार सुनको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको भाउ स्थिर छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ । यसैगरी सोमबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । सोमबार चाँदी प्रतितोला
सबै पढ्नुहोस