भीमको उत्कृष्ट अर्धशतकमा नेपालले यूएईलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य
फाल्गुण २२, २०७९काठमाडौं - यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई २ सय ३० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो । नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहा
सबै पढ्नुहोस