एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह
पुस २४, २०७९काठमाडौं- नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटिएम ह्याक गरेर रकम चोरी भएकाे घटना यसअघि बाहिरिएपछि बैंकले एटिएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ । एटिएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट काट्यो, तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने
सबै पढ्नुहोस