कोरोनाका कारण नेपाल एसियन भलिबल च्याम्पियनसीपबाट बन्चित
साउन २, २०७८काठमाडौं - यही भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा हुने महिला एसियन महिला भलिबल च्याम्पियनसीपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिन नपाउने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार सार्वजानिक गरेको खेल तालिकामा नेपाललाई समावेश गरिएको छैन । कोरोनाभाइरसका कारण रेड जोनमा परेकाले नेपालले प्रतियोगिता गुमाएको हो । नेपाल लगायत भारत, जापान र हङ
सबै पढ्नुहोस