बुटवलमा २५ वर्षपछि कांग्रेसको पुनरागमन
जेठ ७, २०७९काठमाडौं- बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले विजयी भएका छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर वुटवलमा कांग्रेसको २५ वर्षपछि पुनरागमन भएको हो। पाण्डेले नेकपा एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गरेका हुन्। पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२
सबै पढ्नुहोस