बाबुरामले भने- ‘सेरेमोनियल’ राष्ट्रपतिलाई भीख माग्न लगाउने, खै लाजशरम?
जेठ १८, २०७८काेराेना खाेपमा राष्ट्रपति विद्यादेवी भण्डारी देखाएकाे सक्रियताकाे तीव्र आलाेचना भइरहेकाे छ। नेपालमा राष्ट्रपति सेरेमाेनियल र प्रधानमन्त्री कार्यकारी भए पनि राष्ट्रपति संस्थाकाे गरिमाकाे ख्याल नगरिएकाे आराेप लागेकाे छ। यसैबीच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले, 'सेरेमोनियल’ राष्ट्रपतिलाई भीख माग्न लगाउने, खै लाजश
सबै पढ्नुहोस