गायक सिद्धू मुसेवालाको हत्यारा खोज्न भारतीय प्रहरी नेपालमा
जेठ २२, २०७९काठमाडौँ- पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्रोतको हवाला दिँदै इन्डिया टुडेलगायत सञ्चार माध्यमले सिद्धू मुसेवालाको हत्यामा संलग्न हतियारधारीलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल पुगेको समाचार लेखेका छन् । यद्यपि उक्त टोली नेपालको कुन क्षेत्रमा पुगेको र के गरिरहेको भन्नेब
सबै पढ्नुहोस